संविधान दिवसको शुभकामना

Friday 19 September, 2025

Crystalpower | Crystaleye | Crystal_Eye_Pvt_Ltd | SU-KAM Battery
देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति श्री रामवरण यादव ज्यूले “नेपालको संविधान २०७२” लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको दिन।
asciimator.net