कार्यालयको लागी माथी बिज्ञापनमा उल्लेख भए अनुसारका कर्मचारीहरु आवश्यक रहेकाहरुले तु सम्पर्क गर्नुहोला ।
कार्यालयमा सम्पर्क गर्न आउदा
१। पछिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रहरको प्रतिलिपि
२। नागरिकताको प्रतिलिपि
३। पान नं को प्रतिलिपि
४। हालै खिचेको फोटो
५। मोटरसाईकल चालक अनुमती पत्रको प्रतिलिपि
अन्य कुराहरु छलफलको क्रममा गरिने छ।
