Farewell Program

Friday 17 January, 2025

लामो समय सम्म यस संस्थामा आवद्द रही कार्य गरी रहनु भएका श्री बिशाल पराजुली बैदेशिक रोजगारीको लागी अन्य देश जानको लागी यस कार्यालयबाट बिधिबत रुपमा फूलको माला लगाएर बैदेशीक यात्राको शुभकामना सहित बिदाई गर्दै गर्दा सामुहिक तस्विरमा हामी ।