होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख मध्येको एक चाड हो ।
फागु पूर्णिमा अर्थात होली पर्व नेपालमा निकै हर्षोल्लाशका साथ मनाउने गरिन्छ । यस बर्षको होली नेपालको पाहाडी जिल्लाहरुमा २०८१-११-२९ गते मनाईदै छ भने तराईका जिल्लाहरुमा २०८१-१२-०१ गते मनाईन्छ ।
Dated on: 2081-11-29, Thursday
#crystalpower #volvoeicher #servovoltagestabilizer #OnlineUPS #Inverter_Battery
