होली पूर्णिमाको शुभकामना

Friday 22 March, 2024

HOLI
होली पर्व अथवा फागु पूर्णिमा नेपाली हरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ
Copied: Wikipedia