ईद उल फित्र को शुभकामना

Wednesday 10 April, 2024

इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा छन् । तिनीहरू ईदुल फित्र – ईद र ईदुज्जुहा – बकरी ईद हुन् । यी दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा – राखेको खुसियालीमा मनाइन्छ